चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन मर्मत सम्भारका लागि ३ वटा सर्भिस सेन्टर राख्ने भएको छ । चार्जिङ स्टेसनहरुमा समस्या समाधानका लागि ३ सर्भिस सेन्टर राख्न लागेको हो । ‘हामीसँग सर्भिस सेन्टरमा एक/दुईजना इन्जिनियरसहित गाडी स्ट्याण्डवाई रहनेछ,’ नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्ध सागर ज्ञवालीले भने, ‘हामीले क्षेत्रीय रुपमा राख्न लागेका हौं ।’ नेपाल विद्युत … Continue reading चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने