भौतिक मन्त्रालयको बजेट मन्त्रीक्वाटरमा बन्दै, खुद्रे योजनामा बजेट बाँड्ने मन्त्रीको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी वर्षको बजेट मन्त्री क्वाटरमा बनिरहेको खुलेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई उपेक्षा गर्दै आफ्नो क्वाटरमा आगामी आर्थिक वर्षको बजेट ‘एक्सल सिट’मा बनाइरहेको स्रोतले जनाकारी दियो । ‘अर्थ मन्त्रालयले अन्तर मन्त्रालय बजेट सुचना प्रणाली ९एसएमबिआईएस० मा आगामी आर्थिक … Continue reading भौतिक मन्त्रालयको बजेट मन्त्रीक्वाटरमा बन्दै, खुद्रे योजनामा बजेट बाँड्ने मन्त्रीको तयारी