अमेरिकाले लगाउने नयाँ भन्सार शुल्कले चीनको निर्यातमाथि नकारात्मक असर पर्छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार चीनका आयातमा नयाँ ट्यारिफ (भन्सार शुल्क) घोषणा गर्ने तयारी गरेका छन् । रोयटर्सका अनुसार विद्युतीय सवारी (ईभी), चिकित्सा आपूर्ति र सौर्य उपकरणलगायतका क्षेत्रहरूलाई लक्षित गर्दै बाइडेन प्रशासानले नयाँ भन्सार दर घोषणा गर्ने तयारी गरेको हो । बाइडेन प्रशासनले नोभेम्बरको राष्ट्रपतीय चुनाव अगाडि नै चीनका आयातमा नयाँ भन्सार दर … Continue reading अमेरिकाले लगाउने नयाँ भन्सार शुल्कले चीनको निर्यातमाथि नकारात्मक असर पर्छ ?