१०२ वर्षे बिरासत बोकेको गोल्छा परिवारको व्यापार: १ वर्षमा १२ कम्पनीले गरे पौने खर्बको कारोबार

काठमाडौं । उद्दोग तथा व्यापारमा एक शताब्दी लामो इतिहास बोकेको गोल्छा परिवार नेपालको परिचित व्यवसायिक घराना हो । नेपालको व्यापारिक क्षेत्रमा सय वर्षको बिरासत बोकेको यस परिवारका हाल १०० भन्दा बढी कम्पनी उद्योग व्यापारमा सक्रिय छन् । त्यसमध्ये सञ्चालनमा रहेका १२ वटा कम्पनीले एक आर्थिक वर्षमा पौने १ खर्ब रुपैयाँको व्यापार गरेका छन् । गोल्छा … Continue reading १०२ वर्षे बिरासत बोकेको गोल्छा परिवारको व्यापार: १ वर्षमा १२ कम्पनीले गरे पौने खर्बको कारोबार