वर्ल्ड लिंकको रिट सर्वोच्चद्वारा खारेज, इन्टरनेट सेवा प्रदायकले साढे २ अर्ब रोयल्टी तिर्नु पर्ने
काठमाडौं । मर्मत संभारको रोयल्टी बिबादमा सर्वोच्च अदालत पुगेको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको रिट खारेज भएको छ । २०७६ मंसिर २३ गते, २०७७ असार ७ र २०७७ असार २४ गते दायर गरेर रिटलाई सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ । आइतबार हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले … Continue reading वर्ल्ड लिंकको रिट सर्वोच्चद्वारा खारेज, इन्टरनेट सेवा प्रदायकले साढे २ अर्ब रोयल्टी तिर्नु पर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed