सरकारीकरणको बाटोमा निजी बैंक, कुन बैंकमा कुन सरकारी निकायको सेयर कति ?

काठमाडौं । निजी स्वामित्वका बैंक विस्तारै बिस्तारै सरकारीकरण हुने बाटोमा लागेका छन् । भारतमा सरकारी बैंकको निजीकरण गर्नुपर्ने बहश चलिरहँदा नेपालमा भने निजी क्षेत्रले चलाएका बैंकहरुमा विस्तारै सरकारी संस्थाहरुको दबदबा बढ्दो छ । निजी कम्पनी वा व्यक्तिले गरेको लगानीलाई क्रस होल्डिङ मानेर मर्जरमा जान नियामक राष्ट्र बैंकले भने दबाब दिएपनि क्रस होल्डिङ भएका सरकारी निकायलाई … Continue reading सरकारीकरणको बाटोमा निजी बैंक, कुन बैंकमा कुन सरकारी निकायको सेयर कति ?