अमेरिकाका कारण पतनको संघारमा उदारवादी विश्व व्यवस्था, के हो विकल्प ?

गत साता बेलायतको प्रभावशाली पत्रिका दी इकोनोमिस्टमा एउटा महत्त्वपूर्ण लेख छापिएको छ ‘द लिबरल इन्टरनेशल अर्डर इज स्लोली कमिङ अपार्ट‘ शीर्षकमा । उक्त लेखमा पश्चिमको हैकम रहेको उदारवादी विश्व व्यवस्था (जसलाई नियममा आधारित विश्व व्यवस्था भनेर समेत चिनिन्छ) क्रमशः पतन हुँदै गइरहेको विषयलाई पुष्टि गर्ने विभिन्न उदाहरणहरू प्रस्तुत गरिएको छ । लेखमा भनिएको छ: दोस्रो … Continue reading अमेरिकाका कारण पतनको संघारमा उदारवादी विश्व व्यवस्था, के हो विकल्प ?