लक्ष्मी मोटर्सले नवलपरासीमा सुरु गर्‍यो हुन्डाईको एसेम्बलिङ प्लान्ट, नेपालीले सस्तोमा गाडी चढ्न पाउने प्रधानमन्त्रीको विश्वास

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न … Continue reading लक्ष्मी मोटर्सले नवलपरासीमा सुरु गर्‍यो हुन्डाईको एसेम्बलिङ प्लान्ट, नेपालीले सस्तोमा गाडी चढ्न पाउने प्रधानमन्त्रीको विश्वास