नेपालले सम्पत्ति कर बढाउने ठाउँ छ, ऋण दोब्बर भए पनि जोमिखयुक्त छैन: आईएमएफ मिसन चिफ

१५ वर्षदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)मा कार्यरत टिडियन किन्डा सन् २०२० देखि एशिया प्रशान्त विभागको डेपुटी प्रमुख छन् । सन् २०२३ देखि नेपाल मिसन चिफ रहेका किन्डा सुधारका काम सम्पन्न गर्नु चुनौतीपूर्ण हुने बताउँछन् । पछिल्लो ५ वर्षमा नेपालको ऋण दोब्बर भए पनि जोमिखयुक्त अवस्थामा नपुगेको बताउने टिन्डा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनले कर्जाको गुणस्तर … Continue reading नेपालले सम्पत्ति कर बढाउने ठाउँ छ, ऋण दोब्बर भए पनि जोमिखयुक्त छैन: आईएमएफ मिसन चिफ