एनसेलले किचलो गरिरहँदा २० अर्ब तिरेको टेलिकमले नयाँ लाइसेन्स पाउँदै, शर्त र अवधि एनटीएले तोक्ने
काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले १० वर्षे अवधिका लागि नयाँ इजाजतपत्र (लाइसेन्स) पाउने भएकाे छ । तत्कालका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले शर्त निर्धारण गर्ने गरी लाइसेन्सको अवधि थप गर्ने प्रस्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । टेलिकमकाे लाइसेन्स अवधि यही वैशाख २८ गते ( शुक्रबार) बाट सकिने भएकाेले … Continue reading एनसेलले किचलो गरिरहँदा २० अर्ब तिरेको टेलिकमले नयाँ लाइसेन्स पाउँदै, शर्त र अवधि एनटीएले तोक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed