सरकारलाई चुनौति दिँदै सेल्सवेरीले बेचिरहेको छ प्रतिवन्धित वस्तु, कारबाही गर्छौं: मन्त्रालय

काठमाडौं । सरकारले आयातमा प्रतिवन्ध लगाएको दुग्धजन्य पदार्थ ‘सेल्वेज’ र ‘सेल्सवेरी’ मार्फत् बिक्री बितरण हुँदै आएको छ। सरकारलाई चुनौति दिँदै सेल्सवेरीले खुलेआम प्रतिवन्धित वस्तुहरु बेचिरहेको छ । यो दुबै कम्पनी एउटै मातृ कम्पनी सेलवेज क्यास एण्ड क्यारी प्राइभेट लिमिटेडमार्फत् सञ्चालन भइरहेको छ । सेलवेज क्यास एण्ड क्यारी प्राइभेट लिमिटेडले डिपार्टमेन्ट सपिङ स्टोर सञ्चालन गर्दैआएको छ … Continue reading सरकारलाई चुनौति दिँदै सेल्सवेरीले बेचिरहेको छ प्रतिवन्धित वस्तु, कारबाही गर्छौं: मन्त्रालय