समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन

काठमाडौं । समझदारी भएको करिब एक वर्षपछि भारतीय कम्पनी एनएचपीसी लिमिटेडले नेपाललाई नि:शुल्क बिजुली दिन नसकिने भन्दै बखेडा झिकेको छ । कुल उत्पादित ऊर्जामध्ये २१.९ प्रतिशत नेपाललाई नि:शुल्क दिँदा आफूहरुले आयोजना नै बनाउन नसक्ने भन्दै भारतीय कम्पनी एनएचपीसी लिमिटेडले बताएको हो । विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीबीच आयोजना विकासका लागि जेठ १७ (मे ३१) … Continue reading समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन