डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाँएको हो । पुस २४ गते बसेको मन्त्रीपरिषदको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । … Continue reading डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?