डेडिकेटेड-ट्रंकलाइन विवाद: जाँचबुझ आयोगले बुझायो प्रतिवेदन, दीर्घकालीन समाधान देला ?

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगले दिउँसो आइतबार अपराह्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो । ‘हामीले प्रतिवेदन ऊर्जा मन्त्री ज्यू, लाई बुझाएका छौं,’ आयोगका अध्यक्ष गिरीशचन्द्र लालले भने,’ कानुनी व्यवस्थालाई हेरेर हामीले स्पष्ट सुझावसहितको प्रतिवेदन दिएका छौं … Continue reading डेडिकेटेड-ट्रंकलाइन विवाद: जाँचबुझ आयोगले बुझायो प्रतिवेदन, दीर्घकालीन समाधान देला ?