विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’

काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाहरुले करिब ६ महिनादेखि विस्फोटक नपाएर काम प्रभावित हुँदा १ वर्ष पछाडी धकेलिने भएका छन । निर्माणाधीन करिब ३ हजार मेगावाटका आयोजनामध्ये ८० प्रतिशत ६ महिनादेखि एक वर्षसम्म पछाडी धकेलिने भएका हुन । भारतले नो अब्जेक्सन लेटर (एनओसी) नदिएका कारण आयोजनाहरुले विस्फोटक पदार्थ पाएका छैनन  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल … Continue reading विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’