विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’
काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाहरुले करिब ६ महिनादेखि विस्फोटक नपाएर काम प्रभावित हुँदा १ वर्ष पछाडी धकेलिने भएका छन । निर्माणाधीन करिब ३ हजार मेगावाटका आयोजनामध्ये ८० प्रतिशत ६ महिनादेखि एक वर्षसम्म पछाडी धकेलिने भएका हुन । भारतले नो अब्जेक्सन लेटर (एनओसी) नदिएका कारण आयोजनाहरुले विस्फोटक पदार्थ पाएका छैनन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल … Continue reading विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed