फास्ट ट्रयाकमा सहकारी कानुनः सरकार जोगाउन कि पीडितलाई बचत फिर्ता गर्न ?

काठमाडौं । सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि ७ वर्षअघि बनेको सहकारी ऐन संशोधन गरेर फास्ट ट्रयाकमा कानुन ल्याउन र कार्यान्वयन गर्न सरकार तातेको छ । तर, सहकारी पीडितहरुका अनुसार, सहकारीबाट ठगिएका बचतकर्ताको रकम फिर्ता गर्न भन्दै फास्ट ट्रयाकबाट कानुन संशोधन गरेर सरकारले हालको सत्तासहयात्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश नेतालाई जोगाउने र वर्तमान सत्ता … Continue reading फास्ट ट्रयाकमा सहकारी कानुनः सरकार जोगाउन कि पीडितलाई बचत फिर्ता गर्न ?