कोटिभिटी प्रकरणले झस्किएको ८० अर्बको सफ्टवेयर उद्योग इन्टरनेट अवरुद्ध हुँदा थप तनाबमा
काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गरेर सेवा निर्यातमा मूल्य अधिवृद्धि कर लगाएपछि झस्किएका सफ्टवेयर उद्योगहरु इन्टरसेवा अवरुद्ध हुँदा थप तनाबमा आएका छन् । नेपालबाट वार्षिक करिब ८० अर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गरिरहेका कम्पनीको काम कारबाही इन्टरनेट अवरुद्ध हुँदा प्रभावित भएको हो । अमेरिकामा कार्यालय खुल्ने समयमा बिहीबार नेपालमा इन्टरनेट अवरुद्ध हुँदा … Continue reading कोटिभिटी प्रकरणले झस्किएको ८० अर्बको सफ्टवेयर उद्योग इन्टरनेट अवरुद्ध हुँदा थप तनाबमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed