विश्वका अतिधनाढ्यको सम्पत्तिमा २% कर लगाएर गरिबलाई बाँड्ने बहस, वर्षमा ३३३ खर्ब उठ्ने

एजेन्सी । विश्वका अति धनाढ्यहरुको आम्दानीमा कर लगाएर गरिबहरुमा वितरण गर्ने बहस सुरु भएको छ । गरिबी, असमानता तथा जलवायु संकटको सामना गरिरहेका संसारभरका मानिसहरुका लागि उक्त रकम खर्च गर्नुपर्ने विज्ञहरुले तर्क गरिरहेका छन् । विकसित देशहरुको संगठन जी २० को बैठकमा पनि यो मुद्दा जोडदार रुपमा उठेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ब्राजिल, … Continue reading विश्वका अतिधनाढ्यको सम्पत्तिमा २% कर लगाएर गरिबलाई बाँड्ने बहस, वर्षमा ३३३ खर्ब उठ्ने