भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै
काठमाडौं । भारतले ६ महिनादेखि विस्फोटक पदार्थ रोक्दा तीन दर्जनबढी जलविद्युत् आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ । निजी मात्रै नभई सरकारी आयोजनाले समेत विस्फोटक पदार्थ पाएका छैनन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनँहु हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनँहु जलाशययुक्त जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ पाएको छैन । अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण … Continue reading भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed