भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै

काठमाडौं । भारतले ६ महिनादेखि विस्फोटक पदार्थ रोक्दा तीन दर्जनबढी जलविद्युत् आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ । निजी मात्रै नभई सरकारी आयोजनाले समेत विस्फोटक पदार्थ पाएका छैनन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनँहु हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनँहु जलाशययुक्त जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ पाएको छैन । अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण … Continue reading भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै