भारतीय कम्पनीलाई ४ अर्ब रुपैयाँ नतिरेपछि बन्द भएको इन्टरनेट अहिले कसरी खुल्यो ?

काठमाडौं । इन्टरनेट सेवाको भुक्तानी नरोक्ने नियामयक निकायको आश्वासनपछि इन्टरनेट खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भारतीय कम्पनी एयरटेलसँग बाँकी भुक्तानी रकम दिने आश्वासन र आफैं जिम्मेवार हुने गरी गरेको छलफलपछि इन्टरनेट खुलेको हो । सरकारले इन्टरनेट अत्यावश्यक सेवा भएकोले नरोक्न र सेवाप्रदायकबाट भुक्तानी दिलाउने आश्वासन एयरटेललाई दिएको कारण इन्टरनेट खुलेको खुलेको नेपाल दूरसञ्चार प्राधिकरणका … Continue reading भारतीय कम्पनीलाई ४ अर्ब रुपैयाँ नतिरेपछि बन्द भएको इन्टरनेट अहिले कसरी खुल्यो ?