तथ्यांक कार्यालयको अनुमानमा अर्थमन्त्रीलाई छैन विश्वास, भन्छन्: आर्थिक वृद्धि ३.८७% होइन ४.५% पुग्छ

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ४.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बुधबार एक कार्यक्रममा मन्त्रालयको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको अनुमानभन्दा बढी रहेको बताएका हुन् । कार्यालयले मंगलबार देशको अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो । यस वर्ष सो अनुमानभन्दा बढी दरले आर्थिक वृद्धि हुने दाबी … Continue reading तथ्यांक कार्यालयको अनुमानमा अर्थमन्त्रीलाई छैन विश्वास, भन्छन्: आर्थिक वृद्धि ३.८७% होइन ४.५% पुग्छ