इलाम निर्वाचनः सहकारी ठगीमा मुछिएको रास्वपा नेतृत्वलाई जनकारबाही

काठमाडौं । इलाम-२ को उपनिर्वाचन घोषणा भएदेखि नै भनिएको थियो, इलाम निर्वाचनको परिणामले देशव्यापी एउटा सन्देश दिनेछ । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । एमालेको किल्ला र कांग्रेसको पनि राम्रै प्रभाव क्षेत्र मानिएको इलाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घण्टी बजाउला भन्ने धेरैलाई चासो थियो । रास्वपाका उम्मेदवार मिलन लिम्बूले भनेका थिए, ‘कुन ठाउँलाई कसको … Continue reading इलाम निर्वाचनः सहकारी ठगीमा मुछिएको रास्वपा नेतृत्वलाई जनकारबाही