नेपालको चिया विश्वमै उत्कृष्ट, जित्यो ‘ग्राण्ड च्याम्पियन’ को उपाधि
काठमाडौं । भारतले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाइरहँदा नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ । वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । अमेरिकाको लस भेगासमा सम्पन्न भएको थियो । यो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो । अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार … Continue reading नेपालको चिया विश्वमै उत्कृष्ट, जित्यो ‘ग्राण्ड च्याम्पियन’ को उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed