५ वर्षपछि सरकारीकरण हुने शर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण हुने, किनबेचसमेत गर्न नपाउने

काठमाडौं । आगामी ५ वर्षपछि सरकारीकरण हुने शर्तमा मात्रै सरकारले एनसेलको दूरसञ्चार सेवाको लाइसेन्स नवीकरण गरिदिने भएको छ । आगामी १५ भदौमा पाँच वर्षका लागि तेस्रोपटक नवीकरण गर्नुपर्ने एनसेलको २५ वर्षे अवधि २०८६ मा सकिदै छ । यसअघि ८० प्रतिशत शेयर खरिद बिक्री गर्दा अनुमति नलिएको एनसेलको लाइसेन्स नवीकरण अब पाँच वर्षको लागि गर्नुपर्ने समय … Continue reading ५ वर्षपछि सरकारीकरण हुने शर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण हुने, किनबेचसमेत गर्न नपाउने