बजेट श्रृंखला: ठूलो आकारको बजेट ल्याउने तयारीबाट पछाडि हटे अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुन ठूलो आकारको बजेट ल्याउने प्रारम्भिक तयारीबाट पछाडी हटेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहालले ठूलो आकारको बजेट ल्याउनु पर्ने जोड दिँदै आए पनि अर्थमन्त्री पुन कार्यान्वयन गर्न सकिने सानो आकारको बजेट ल्याउने निष्कर्षमा पुगेका हुन् । नेपाली कांग्रेसका नेता डा प्रकाश शरण महत अर्थमन्त्री हुँदासम्म ठूलो आकारको बजेट ल्याउनु पर्छ … Continue reading बजेट श्रृंखला: ठूलो आकारको बजेट ल्याउने तयारीबाट पछाडि हटे अर्थमन्त्री पुन