कतारी अमिर पूर्वराजा ज्ञानेन्द्रको होटलमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक, भेटवार्ता द्वारिकाजमा

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको बसाइँ दुई दिनसम्म ताहाचलको पाँचतारे होटल सोल्टीमा हुनेछ । कतारी राजाको लागि होटलको सबैभन्दा महंगो कोठा प्रेसिडेन्टल रुम बुक भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको … Continue reading कतारी अमिर पूर्वराजा ज्ञानेन्द्रको होटलमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक, भेटवार्ता द्वारिकाजमा