उपभोग्य वस्तुको एमआरपी नतोकिए फर्म खारेज गर्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले वस्तुको स्रोत केन्द्रमै अधिकतम खुद्रा मूल्य तोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सरकारले आयात निर्यात गर्ने प्राइभेट फर्मले कानूनी व्यवस्था अनुसार लेवलिंग र अधिकतम खुदा बिक्री मूल्य निर्धारण नगरेको पाइएमा त्यस्ता प्राइभेट फर्मको दर्ता अनुमति प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली अनुसार खारेज गर्ने चेतावनीसमेत दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण … Continue reading उपभोग्य वस्तुको एमआरपी नतोकिए फर्म खारेज गर्ने सरकारको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed