दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक
काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टाइल र वर्ल्डलिंकको समय सकिएको छ । मर्कन्टाइलको चैत ७ मा र वर्ल्डलिंकको चैत १६ गतेदेखि दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स सकिएको हो । नेपाल दूरसञ्चार ऐन २०५३ ले २५ वर्षको लागि मात्रै … Continue reading दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed