भारतमा चुनाव: मोदीलाई तेस्रो कार्यकालका लागि मतदाताले पत्याउलान् ?

भारतमा गत शुक्रवारदेखि लोकसभा निर्वाचन शुरू भएको छ । कुल सात चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणमा १०२ सीटका लागि मतदान भइसकेको छ । यस निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पुनः बहुमत ल्याएर सरकार गठन गर्ने आकलन अधिकांश मूलधारे सञ्चारमाध्यमहरूले गरेका छन् । स्वयं भाजपाले यसपालिको चुनावमा ३७० सीट ल्याउने लक्ष्यको … Continue reading भारतमा चुनाव: मोदीलाई तेस्रो कार्यकालका लागि मतदाताले पत्याउलान् ?