राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदाः अब सडक दुर्घटना भएको एक घण्टामै उद्दार गरिने

काठमाडौं । सरोकारवाला निकायको लामो समयको प्रयासपछि सरकारले राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदा तयार पारेको छ। यस्तो ऐन नहुँदा सवारी दुघर्टनाको क्रममा गम्भीररुपमा घाइतेको समयमै वैज्ञानिकरुपमा उद्दार र उपचार नहुँदा अनाहकमा त्यस्ता व्यक्ति मृत्युवरण गर्न बाध्य थिए । सरोकारवाला निकाय र अभियानकर्मीहरुले लामो समयदेखि यो ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । यो ऐन … Continue reading राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदाः अब सडक दुर्घटना भएको एक घण्टामै उद्दार गरिने