घरैअघि बाटो पुर्‍याउन सांसद र मन्त्रीको मरिहत्ते, १ खर्ब २४ अर्बको सिलिङ पाएको मन्त्रालयसँग मागे २० अर्बभन्दा बढिको योजना

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम बनाउने पूर्व सन्ध्यामा वर्तमान सांसददेखि बहालवाला मन्त्रीसम्मले सडक विभागसँग २० अर्बभन्दा बढी रुपैयाँबराबरको योजना माग गरेका छन् । यसबाहेक पूर्व सांसद, मन्त्रीसहित स्थानीय तहले मागेको बजेटको विवरण भने छुट्टै छ । सांसददेखि वहालवाला तथा पूर्वमन्त्रीसम्मले घरै अगाडिको स्थानीय सडक तथा पुल निर्माणका लागि सडक विभागसँग … Continue reading घरैअघि बाटो पुर्‍याउन सांसद र मन्त्रीको मरिहत्ते, १ खर्ब २४ अर्बको सिलिङ पाएको मन्त्रालयसँग मागे २० अर्बभन्दा बढिको योजना