रवि लामिछानेले प्रकृया पूरा नगरी सुप्रिम सहकारीबाट २ करोड कर्जा लिएको खुलासा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै प्रकृया पुरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएको खुलासा भएको हो । प्रहरीले गरेको अनुसन्धानबाट उनले सुप्रिम सहकारीबाट उक्त रकम लिएको … Continue reading रवि लामिछानेले प्रकृया पूरा नगरी सुप्रिम सहकारीबाट २ करोड कर्जा लिएको खुलासा