सहकारीबाट गृहमन्त्री पत्नी निकिताको राजीनामा गायब, अनुगमन गर्ने कर्मचारीलाई पूर्वमन्त्रीको दबाब

काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल संलग्न सहकारी संस्थाले कानून उल्लं‍घन गरेको पाइएको छ । २०७९ चैत २१ गते काठमाडौं महानगरपालिका सहकारी विभागको टोली उक्त सहकारी अनुगमनमा पुगेको थियो । निकिता पूर्वउपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले कानूनबिपरित कार्यक्षेत्र नभएको स्थानमा कार्यालय सारेको … Continue reading सहकारीबाट गृहमन्त्री पत्नी निकिताको राजीनामा गायब, अनुगमन गर्ने कर्मचारीलाई पूर्वमन्त्रीको दबाब