किन सञ्चालन भएन कार्गो रेल ? यस्तो छ नालीबेली

काठमाडौं । विराटनगरमा अझै पनि कार्गो रेल सञ्चालन नभएको पाइएको छ । कार्गो रेल सञ्चालन गर्न सरकारले इच्छा शक्ति देखाउन नसकेकाले उदघाट्न भएको झण्डै १० महिना बित्न लाग्दा पनि कार्गो रेलको सुविधा नेपाली उद्योगी र व्यवसायीले उपभोग गर्न पाएका छैनन् । सुनसरी -मोरङ औद्योगिक करिडरका लागि महत्वपूर्ण मानिएको र उद्योगको लजिस्टिक खर्चको न्युनिकरणमा गेमचेन्जर पूर्वाधारको … Continue reading किन सञ्चालन भएन कार्गो रेल ? यस्तो छ नालीबेली