बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर: १२ कम्पनीसँग ४० वटा हेलिकप्टर, श्री एयरसँग सबैभन्दा धेरै

काठमाडौं । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् । ‘वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा … Continue reading बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर: १२ कम्पनीसँग ४० वटा हेलिकप्टर, श्री एयरसँग सबैभन्दा धेरै