बिजुली उत्पादन गरेर लाभांश दिनुपर्ने कम्पनीहरु सेयर थप्नमै व्यस्त, सर्वसाधारण लगानीकर्ता कहिलेसम्म ठगिने ?

काठमाडौं । धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि बोर्डको मुख्य सन्देश जारी गर्‍यो । सन्देशमा भनिएको छ ‘धितोपत्रको प्राथमिक निष्काशन भएका धितोपत्रमा लगानी गर्दा निष्काशन कम्पनी सम्बन्धी पर्‍याप्त जानकारी हासिल गर्न सम्बन्धित कम्पनी वा निष्काशनकर्ता मार्फत प्रकाशित गरिने आव्हानपत्र, विवरणपत्र एवं सूचनाको अध्ययन गरी कम्पनीको संस्थापक तथा … Continue reading बिजुली उत्पादन गरेर लाभांश दिनुपर्ने कम्पनीहरु सेयर थप्नमै व्यस्त, सर्वसाधारण लगानीकर्ता कहिलेसम्म ठगिने ?