कोटिभिटी खारेज हुँदै, कर्मचारीहरु इनफाइनाइट कम्प्युटर सोलुसनमा काम गर्दै

काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गर्दै निर्यात गरेको सेवामा मूल्य अभिवृद्धि कर लगाउने तयारी गरेपछि अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाल प्रालीले कम्पनी खारेजीको प्रकृया सुरु गरेको खुलेको छ । विभागले जसरी पनि कोटीभीटीविरुद्ध मुद्दा दर्ता गर्ने यकिन भएपछि कोटीभीटी नेपाल प्रालीको सञ्चालक समितिले कम्पनी खारेज गर्ने प्रकृया सुरु गरेको खुलेको हो । … Continue reading कोटिभिटी खारेज हुँदै, कर्मचारीहरु इनफाइनाइट कम्प्युटर सोलुसनमा काम गर्दै