बन्दीपुरमा साढे ३ अर्बमा बन्यो ५ तारे होटल र केबलकार: केबलकारभित्रै सुत्न र खान पाइने, कति पर्छ मूल्य ?

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले … Continue reading बन्दीपुरमा साढे ३ अर्बमा बन्यो ५ तारे होटल र केबलकार: केबलकारभित्रै सुत्न र खान पाइने, कति पर्छ मूल्य ?