सुरुङ मार्ग प्रयोग गर्दा ‘शुल्क’ तिर्नुपर्ने, पेट्रोलियम गाडी र बाइकलाई प्रवेश निषेध

काठमाडौं । नागढुङ्गा सुरुङमार्गसँगै सामानान्तर रुपमा निर्माण भएको आपातकालीन सुरुङमा सातवटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएको छ । मुख्य सुरुङमार्गमा सवारी साधन ओहोरदोहोर गर्दा हुने भवितव्य दुघर्टना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्दार गर्नका लागि समानान्तर रुपमा यो सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङमार्गभन्दा २० मिटरको दूरीमा देब्रेतर्फ सामानान्तर रुपमा निर्माण भएको … Continue reading सुरुङ मार्ग प्रयोग गर्दा ‘शुल्क’ तिर्नुपर्ने, पेट्रोलियम गाडी र बाइकलाई प्रवेश निषेध