वैशाखयता सुनको मूल्य तोलामै २४ हजार रुपैयाँले बढ्यो, एकपछि अर्को रेकर्ड बनाउँदै

काठमाडौं । निरन्तर बढेको सुनको मूल्यले अहिले विश्वबजार तताएको छ । हरेक दिन नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अन्तराष्ट्रिय बजारको आधारमा तय हुने मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै जाँदा बजार नै आतङ्कित बनाएको छ ।  अन्तराष्ट्रिय बजारअनुसार सुनको मूल्य तय हुने भएकाले यो वर्षको वैशाखदेखि … Continue reading वैशाखयता सुनको मूल्य तोलामै २४ हजार रुपैयाँले बढ्यो, एकपछि अर्को रेकर्ड बनाउँदै