कोटीभिटी प्रकरण: कानुनको गलत व्याख्या गर्दै मुद्दा चलाएपछि अर्थमन्त्रीसँग अमेरिकी राजदूतको असन्तुष्टि

काठमाडौं । अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाललाई राजस्व अनुसन्धान विभागले कानुनको गलत व्याख्या गरेर मूल्य अभिवृद्धि कर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विषयमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थमन्त्री वर्षमान पुनसँग असन्तुष्टि  जनाएका छन् । सोमबार (चैत १९) सिंहदरबारमा अर्थमन्त्री पुनसँग भेटमा नेपालमा भएको अमेरिकी लगानीप्रति सरकारको दृष्टिकोण ठिक नभएको … Continue reading कोटीभिटी प्रकरण: कानुनको गलत व्याख्या गर्दै मुद्दा चलाएपछि अर्थमन्त्रीसँग अमेरिकी राजदूतको असन्तुष्टि