एनसेल र टेलिकमसँग प्रतिस्पर्धा गराउन नयाँ कम्पनीको तयारी, को हुन सक्छ तेस्रो सेवाप्रदायक ?

टेलिकम क्षेत्रमा पछिल्लो दुई दशकदेखि नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा हुँदै आएको भए पनि यी दुई कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन सरकारले ६ वटा टेलिकमलाई लाइसेन्स दिएको थियो । तर, सरकारी नीति नियम र नवीकरणको चर्को शुल्कले स्थापित हुन नसकेका टेलिकम कम्पनीहरुबीच फेरि प्रतिस्पर्धा गराउन खोजिएको छ । नयाँ कम्पनीमाथि बहस हुन थालेको भए पनि नवीकरण … Continue reading एनसेल र टेलिकमसँग प्रतिस्पर्धा गराउन नयाँ कम्पनीको तयारी, को हुन सक्छ तेस्रो सेवाप्रदायक ?