६ महिनामा सुनको भाउ डेढ लाख पुग्नसक्ने, किन लगातार बढिरहेको छ मूल्य ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार चैतको सुरुवातदेखि हालसम्म प्रतितोला ५ हजार रुपैयाँले सुनको मूल्य बढिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पछिल्ला दिनहरुमा सुनको मूल्य उच्चरुपमा बढिरहेको छ । सुनको मूल्यसँगै डलर र … Continue reading ६ महिनामा सुनको भाउ डेढ लाख पुग्नसक्ने, किन लगातार बढिरहेको छ मूल्य ?