बिजुली आयातका लागि भारतको स्वार्थसहितको शर्त, ‘हाम्रो वास्तविक अवस्था देखाइदियो’

काठमाडौं । भारतले नेपाललाई सोलार आवरमा (दिउँसो) मात्रै बिजुली आयात गर्न पाउने गरि इजाजत स्वीकृत गरेको छ । भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) का लागि ५५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको हो। बुधबार भारतले शर्तसहित प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट दिउँसो १२ घण्टा मात्रै आयात गर्ने अनुमति दिएको … Continue reading बिजुली आयातका लागि भारतको स्वार्थसहितको शर्त, ‘हाम्रो वास्तविक अवस्था देखाइदियो’