भूराजनीतिक ‘ट्र्याप’मा नेपालको जलविद्युत्, दर्जन ठूला आयोजना होल्ड गरेर किन्दा-बेच्दा सधैं भारतको बार्गेनिङ

काठमाडौं । नेपालको जलविद्युत् भूराजनीतिक ट्र्यापमा परेको छ । विशुद्ध व्यापारिक वस्तु मात्रै हुनुपर्ने बिजुली चीन र भारत दुबै छिमेकी मुलुकले  रणनीतिकरुपमा हेरेका कारण ट्र्यापमा परेको हो । नेपालको जलविद्युतमा चिनियाँ प्रविधि र संलग्नता रोक्ने नीतिमा भारत छ । चिनियाँको संलग्नता देखाउँदै भारतले ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् खरिद गर्न मानेको छैन । यो आयोजनामा … Continue reading भूराजनीतिक ‘ट्र्याप’मा नेपालको जलविद्युत्, दर्जन ठूला आयोजना होल्ड गरेर किन्दा-बेच्दा सधैं भारतको बार्गेनिङ