३ महिनाका लागि भारतले नेपाललाई दियो ५५४ मेगावाट बिजुली आयातको अनुमति, सम्भावित लोडसेडिङ टर्‍यो

काठमाडौं । नेपालले भारतबाट बिजुली आयातको अनुमति पाएसँगै सम्भावित लोडसेडिङ टरेको छ । तीन महिनादेखि बार्गेनिङ गरेको भारतले थप तीन महिनाका लागि प्रतिस्पर्धी बजारबाट बिजुली आयात गर्न पाउने अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक चन्दन घोषले ५५४ मेगावाट आयातका लागि भारतले अनुमति दिएको बताए । ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट … Continue reading ३ महिनाका लागि भारतले नेपाललाई दियो ५५४ मेगावाट बिजुली आयातको अनुमति, सम्भावित लोडसेडिङ टर्‍यो