बिजुलीको मूल्य दोब्बर बनाउन भारतको बार्गेनिङ, समकक्षीलाई ऊर्जा सचिव सिग्देलको फोन

काठमाडौं । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नभएपछि ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिवलाई टेलिफोन गरेका छन् । भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बिजुली आयातको अनुमति नवीकरण नभएर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि सचिव सिग्देलले फोन गरेका हुन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सिग्देललाई बिफ्रिङ गरेका थिए … Continue reading बिजुलीको मूल्य दोब्बर बनाउन भारतको बार्गेनिङ, समकक्षीलाई ऊर्जा सचिव सिग्देलको फोन