ऊर्जामा बैंकको लगानी सवा ३ खर्ब: तत्काल १२ खर्ब चाहिने, सेना-प्रहरीका कोषलाई लगानी गर्न सुझाव

काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ७.३१ प्रतिशत ऊर्जा क्षेत्रमा मात्रै रहेको छ । तर, विद्युत उत्पादनमा सरकारको लक्ष्य भेट्टाउनलाई बैंकको कर्जा हालको भन्दा दोब्बर हुनुपर्ने निजी क्षेत्रको सुझाव छ । सरकारको लक्ष्य प्राप्तीका लागि सरकारी प्रतिवेदनका अनुसार पनि सन् २०३५ सम्ममा वित्तीय क्षेत्रबाट हाल लगानी भएको रकमको ४ गुणा लगानी चाहिन्छ अर्थात् … Continue reading ऊर्जामा बैंकको लगानी सवा ३ खर्ब: तत्काल १२ खर्ब चाहिने, सेना-प्रहरीका कोषलाई लगानी गर्न सुझाव