५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ सयवटा विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन निर्माण निर्माणका लागि २०० करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरेको छ । ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको प्राधिकरणले थप ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै चार्जिङ पूर्वाधार अभाव भएको भन्दै प्राधिकरणले आफैंले नेटवर्क … Continue reading ५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग