सरकारविरुद्ध दुर्गा प्रसाईंले जिते मुद्दा, मेडिकल कलेजको अनुमति दिन सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आजका लागि फैसला सुनाउने मिति तोकेको थियो । सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । इजलासले रिट जारीको फैसला गरेको छ। … Continue reading सरकारविरुद्ध दुर्गा प्रसाईंले जिते मुद्दा, मेडिकल कलेजको अनुमति दिन सर्वोच्चको फैसला